कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

ठाकुरप्रसाद आचार्य/ म्याग्दी फागुन २२ गते । कतारकी राजकुमारी आश्मा अल्थानीले म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुहुने भएको छ । हिमाल आरोहण गर्न राजकुमारी आरोहण टोलीसहित सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दाना आइपुग्नुभएको छ । दानाका स्थानीयहरुले राजकुमारी सहितको टोलीलाई बाजागाजा सहित स्वागत गरेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल … Continue reading कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा